Ads
Dharma Wahadur Chaudhary

Dharma Wahadur Chaudhary
Translated by Google Translate . May contain Errors.

Vote

4,472

Share
Ads

Candidate Information

D.O.B
2043-02-15
Citizenship
बर्दिया
Father
खुशी राम थारु
Spouse
विमला गुरुङ/नेवार
Qualification
M Ed
Institute
शिक्षा क्याम्पस विरेन्द्रनगर सुर्खेत
Experience
नेपालको अति दुर्गम डोल्पा जिल्लाको विकत गाउँमा अध्यापन गरेको कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा १५ वर्ष अंग्रेजी अध्यापन गरेको अंग्रेजी विषयको कक्षा ८ देखी कक्षा १२ अभ्यास पुस्तक लेखकको रुपमा
Other Details
नेपाल बुहभाषिक, बहुजातिय,बहु साँस्कृतिक तथा भौगोलिक र जैविक विविधताले भरिएको देश हो जहाँ विविधता नै यसको प्राकृतिक एवंम वास्तविक पहिचान हो । यस मुलुकमा छरिएर रहेका हरेक जात जाति संस्कृति र भाषाको अस्तित्व पहिचान गरी सोको जगेर्णा गर्ने पहिलो दायित्व एउटा देश भक्त नागरिकको हो ।
Ads