Ads
Gajendra Thakur

Gajendra Thakur
Translated by Google Translate . May contain Errors.

Independent (lantern)

Vote

216

Share
Ads

Candidate Information

D.O.B
2035.07.15
Citizenship
रौतहट
Father
लक्ष्मी ठाकुर
Spouse
उषा कुमारी ठाकुर
Qualification
Proficiency Certificate
Institute
D.D.M. College Bairganiya
Experience
क) विगत 2060 साल देखि समाजिक सेवामा लागेको । ख) नेपाल पिछडावर्ग (OBC) महासंघको केन्द्रिय अध्यक्ष हाल जन आन्दोलन, मधेश आन्दोलनमा सक्रिय भुमिका निभाएको । हाल जनाता समाजवादी पार्टी नेपालको केन्द्रिय सदस्य
Other Details
विगत 2060 साल देखि नेपालमा परिवर्तनका लागी भएका विभिन्न आन्दोलनमा सकृय भुमिका निर्वाह गर्दै विभिन्न विपत परेको अवस्थामा समाजको लागि राहत लगायत मानविय कार्य गर्दै मजदुर को हक अधिकारको लागी विभिन्न आन्दोलन डेलिगेटान साथै पिछडावर्गको हक अधिकारको लागी ज्ञापन पत्र डेलिगेथन दिएको
Ads