Ads
Raju Kuikel

Raju Kuikel
Translated by Google Translate . May contain Errors.

Vote

5,945

Share
Ads

Candidate Information

D.O.B
2029.12.22
Citizenship
भक्तपुर
Father
आत्मराम शर्मा कुइकेल
Spouse
सानु कुइकेल
Qualification
स्नातक
Institute
त्रि.वि.वि. नेपाल ल क्यामपस
Experience
विभिन्न संघ संस्थमा आवद्ध नेपाल विज्ञापन संघको निवर्तमान महासचिव राप्रपा जिल्ला उपाध्यक्ष, भक्तपुर
Other Details
चाँगुनारायण गा.वि.स.मा 2029 सालमा जन्म भई 2046 सालमा एस.एल.सी. पास, 2047 सालमा उच्च शिक्षा अध्यायन सुरुगरी 2054 सालमा कानूनमा स्नातक उतीर्ण, 2047 साल देखी 2076 साल सम्म नेपाली काँग्रेसमा सक्रिय राजनीति गरेको, देश र जनताको भविष्य निर्माण र देशमा राप्रपा प्रवेश गरि राजनीतिमा निष्ठा र इमानकासाथ निरन्तर सक्रिय रहेको ।
Ads