Ads
Milan Kumar Ghising

Milan Kumar Ghising
Translated by Google Translate . May contain Errors.

Vote

18,205

Share
Ads

Candidate Information

D.O.B
2032.03.20
Citizenship
रामेछाप
Father
मिन बहादुर घिसिङ
Spouse
सिता माया श्रेष्‍ठ
Qualification
Bachelor
Institute
त्रिभुवन विश्वविद्यालय
Experience
नेकपा एमाले जिल्ला कमिटि सदस्यको रुपमा दुइ कार्यकाल-११ वर्ष देखि नेपाल वुद्धिजिवी परिषद जिल्ला कमिटिको सचिवको रुपमा ९ वर्ष जिम्मेवारी बहन सामाजिक क्षेत्रमा दुई दशकभन्दा लामो समय कृयाशील रहि जिल्लाको विकासमा योगदान गरेको शिक्षा तथा सहकारी क्षेत्रको विकासमा संलग्न भई जिल्लाकै उत्कृष्ट सहकारी संस्थाको १५ वर्ष नेतृत्व गरेको
Other Details
नेकपा एमाले देशकै लोकप्रिय, राष्ट्रवादी, प्रगतिशील र जनमुखी पार्टिको तर्फबाट रामेछाप जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १(२) को उम्मेद्वारको रुपमा प्रस्तुत हुन पाउनु खुशि र गौरवको विषय हो। पाटीको नीति, विचार र सिद्धान्त प्रति प्रतिवद्ध रही देश र जनताको हितमा मन, वचन र कर्मले समर्पित भई सेवा गर्ने प्रतिवद्धता जाहेर गर्दछु।
Ads
Ads

News Coverage

According to the Election Commission,Ramechhap - 1 (Kha) constituency the final result has been declared. Milan Kumar Ghising of Nepal Communist Party (UML) received 18,205 votes and finished 2nd. The election was won by Yuva Raj Chaulagai (Nepal Communist Party (Maoist Centre)) with 22,979 votes. Milan Kumar Ghising received about 40.22% of the total valid votes.

Votes Secured

18,205

Vote Share

40.22%

Valid Votes

45,264