Ads
Raju Rai

Raju Rai
Translated by Google Translate . May contain Errors.

Vote

10,941

Party PR Vote

15,864

Share
Ads

Candidate Information

D.O.B
2036.02.07
Citizenship
कास्की
Father
राम बहादुर राई
Spouse
सुस्मिता राई
Qualification
S.L.C.
Experience
भिमसेन टोल विकास संस्थामा सचिव लामो समय सुकुम्बासी संङगठनमा आवद्ध भई काम गरेको निर्माण व्यवसायी किराना पसल
Other Details
समाजमा दुखि साथै असहाय व्यक्तिहरुको जीवनस्तर माथि उकास्न मैले आफूले सकेको ठाउँबाट आज सम्म मानवीय कार्यहरु गर्दै आइरहेको छु। देशमा विद्यमान गरिबी अशिक्षा रोग साथै बेरोजगारी अवस्था देखेर देशमा केही गरौ भन्ने भावनाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई काम गरिरहेको र भोली राजनीतिक हिसाबले आफू सम्बन्धित ठाउँमा पुगेमा सधै देशका गरिब र उत्पीडित जनताहरुको पक्षमा काम गर्ने संकल्प गरेको छु
Ads
Ads

News Coverage

According to the Election Commission,Kaski - 1 constituency the final result has been declared. Raju Rai of Rastriya Swatantra Party received 10,941 votes and finished 3rd. The election was won by Man Bahadur Gurung (Nepal Communist Party (UML)) with 25,708 votes. Raju Rai received about 16.8% of the total valid votes.

Votes Secured

10,941

Vote Share

16.8%

Valid Votes

65,137