Ads
Om Prakash Kharel

Om Prakash Kharel
Translated by Google Translate . May contain Errors.

Vote

107

Share
Ads

Candidate Information

D.O.B
2036.04.31
Citizenship
झापा
Father
विष्णु प्रसाद खरेल
Spouse
-
Qualification
स्तात्तकोतर
Institute
त्रिभुवन विश्‍व विद्यालय
Experience
वभिन्न विद्यामा अनेकौ पुस्तक लेखक लामो समय देखि अध्यापनको अनुभव पत्रकारिता पुस्तकहरूको स्पादन तथा इभेन्ट म्यानेजमेन्ट
Other Details
भुकम्प, वादी, पहिरो तथा लकडाउन जस्ता समस्य र महाविपत्तिको समयमा देश तथा जनताको साथ दिएर विपत्तिको समाना गरी जनजीवन सरल बनाउन सक्रिय रहेको। सचेत नेपाली महा अभियोग अन्तर्गत जनताको सेवामा आफ्नो जीवन अर्पण गरेको। यसरी काम गरे बापत समाजबाट उचित मुल्यांकन पाएको। अपहरण बलत्कार, दाइजो तथा छुवाछुत लगायतका कु प्रथा विरूद्ध आवाज बुलन्द गरी अभियान सञ्‍चालन गरेको। अहिले सम्मको जीवन राष्ट्रको अस्मिता जोगाउन सडक संघर्षकमा होमिएको
Ads
Ads

News Coverage

According to the Election Commission,Jhapa - 3 constituency the final result has been declared. Om Prakash Kharel of Sachet Nepali Party (Single Election Symbol) received 107 votes and finished 11th. The election was won by Rajendra Prasad Lingden (Rastriya Prajatantra Party) with 40,662 votes. Om Prakash Kharel received about 0.13% of the total valid votes.

Votes Secured

107

Vote Share

0.13%

Valid Votes

84,808