
पृथ्वी सुव्वा गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्राप्त मत
१६८७६
पार्टी समानुपातिक
१५८४९
चुनाव इतिहास
परिचय
पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन् । २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो । राजनितीमा प्रवेस विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१४-११-०२
- जन्म मिति
- २०१४-११-०२
- नागरिकता
- लमजुङ
- नागरिकता
- लमजुङ
- बाबु
- गंगा प्रसाद गुरुङ
- बाबु
- गंगा प्रसाद गुरुङ
- पति/पत्नी
- मुनी गुरुङ
- पति/पत्नी
- मुनी गुरुङ
- योग्यता
- स्नातक
- योग्यता
- स्नातक
- पढेको संस्था
- अमृत साइन्स क्याम्पस त्रि.वी
- पढेको संस्था
- अमृत साइन्स क्याम्पस त्रि.वी
- अनुभव
- माध्यमिक विद्यालयमा अध्यापन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री संविधान सभा सदस्य-५ वर्ष गण्डकी प्रदेश संस्थापक मुख्य मन्त्री-३ वर्ष संचार तथा सुचना प्रविधि मन्त्री -१ वर्ष
समाचार
निर्वाचन आयोगका अनुसार,लमजुंग निर्वाचन क्षेत्र नम्बर १मा अन्तिम मत परिणाम सार्वजनिक भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वी सुव्वा गुरुङले १६८७६ मत प्राप्त गर्नुभयो र उहाँ दोस्रो स्थानमा रहनुभयो। यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज के.सी ३३८९८ मतका साथ विजयी हुनुभएको छ। पृथ्वी सुव्वा गुरुङले यस क्षेत्रको कुल सदर मतको करिब २३.११% मत प्राप्त गर्नुभयो।
प्राप्त मत
१६८७६
मत प्रतिशत
२३.११%
कुल सदर मत
७३०१०

धर्म राज के.सी
राष्ट्रिय स्वतन्त्र पार्टी
३३८९८
फरक +१७०२२

गम प्रसाद गुरुङ
नेपाली काँग्रेस
१६५६९
फरक ३०७

हरि जंग तमाङ
नेपाली कम्युनिष्ट पार्टी
३३७१
फरक १३५०५

केबिन्द्र जंग गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी
१०००
फरक १५८७६

कोषलाल गुरुङ
श्रम संस्कृति पार्टी
५६५
फरक १६३११

विकास गुरुङ्ग
मंगोल नेशनल अर्गनाइजेसन
३५१
फरक १६५२५

रविन्द्र नखोला
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
१४४
फरक १६७३२

सन्तोष घिमिरे
स्वतन्त्र
१३०
फरक १६७४६

मिलन वास्कोटा
जनादेश पार्टी नेपाल(एकल चुनाव चिन्ह)
५३
फरक १६८२३

भरत गुरुङ
नेशनल रिपब्लिक नेपाल
४१
फरक १६८३५

गुजेश्वरी प्रजापति मगजु
नेपाल मजदुर किसान पार्टी
१२
फरक १६८६४

