
विष्णु प्रसाद पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्राप्त मत
१२८६१
पार्टी समानुपातिक
१०८९८
चुनाव इतिहास
परिचय
विष्णुप्रसाद पौडेल तेस्रो ओली मन्त्रिपरिषदमा २०७८ जेष्ठ २१ देखि उप-प्रधानमन्त्री र २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्री रूपमा काम गरिरहेका सेवा गरिरहेका एक नेपाली राजनीतिज्ञ हुन् । सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टार्पछी पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए । बिष्णुप्रसाद पौडेल नेपाल कम्यूष्निट पार्टि (एकिकृत मार्कसबादी लेनिनबादी) का उप महासचिव हुन् ।
उनलाई तत्कालिन नेपाल कम्यूष्निट पार्टि (नेकपा) मा महासचिवको जिम्मेबारी दिईएको थियो । रुपन्देहि को बुटवल स्थयि ठेगाना रहेका उनि हाल ललिपुरको भैसेपाटिमा बस्छन् । १८ बर्षको उमेरमा नै बामपन्थीहरुबाट प्रभावित भएर उनि पूर्णकालिन राजनितिमा लागेका हुन् । प्रतिनिधिसभा निर्वाचन, २०७४ सालको संसदीय चुनावमा उनले २२,००० मतको अन्तरले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभाको चुनावमा उनले रुपन्देही-२ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका थिए । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७९ पुस ११ गते उपप्रधानमन्त्री भए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१६-०८-१५
- जन्म मिति
- २०१६-०८-१५
- नागरिकता
- स्याङजा
- नागरिकता
- स्याङजा
- बाबु
- देवीलाल पौडेल
- बाबु
- देवीलाल पौडेल
- पति/पत्नी
- दोमाया पौडेल
- पति/पत्नी
- दोमाया पौडेल
- योग्यता
- slc
- योग्यता
- slc
समाचार
निर्वाचन आयोगका अनुसार,रुपन्देही निर्वाचन क्षेत्र नम्बर २मा अन्तिम मत परिणाम सार्वजनिक भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विष्णु प्रसाद पौडेलले १२८६१ मत प्राप्त गर्नुभयो र उहाँ दोस्रो स्थानमा रहनुभयो। यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल ५६५५० मतका साथ विजयी हुनुभएको छ। विष्णु प्रसाद पौडेलले यस क्षेत्रको कुल सदर मतको करिब १५.२५% मत प्राप्त गर्नुभयो।
प्राप्त मत
१२८६१
मत प्रतिशत
१५.२५%
कुल सदर मत
८४३१८

सुलभ खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी
५६५५०
फरक +४३६८९

चुन्न प्रसाद शर्मा
नेपाली काँग्रेस
९३९२
फरक ३४६९

शुभाष पाण्डे
नेपाली कम्युनिष्ट पार्टी
१४०९
फरक ११४५२

भिम बहादुर गौतम
श्रम संस्कृति पार्टी
१३३६
फरक ११५२५

केशव बहादुर थापा मगर
राष्ट्रिय जनमुक्ति पार्टी
८३१
फरक १२०३०

शन्जेश कुमार थापा
स्वतन्त्र
३५९
फरक १२५०२

उषा भट्टराई
स्वतन्त्र
३०६
फरक १२५५५

थम्मन बहादुर बुढा मगर
नेशनल रिपब्लिक नेपाल
२१९
फरक १२६४२

सुरज पाण्डे
उज्यालो नेपाल पार्टी
१८७
फरक १२६७४

रुक बहादुर पराजुली
राष्ट्रिय जनमोर्चा
१७७
फरक १२६८४

विरेन्द्र वि.क
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
१५४
फरक १२७०७

नारायण प्रसाद नागिला
प्रगतिशील लोकतान्त्रिक पार्टी
१००
फरक १२७६१

दीपक गुरुङ्ग
जनता समाजवादी पार्टी, नेपाल
८४
फरक १२७७७

शिव प्रिथी दमाई
संयुक्त नागरिक पार्टी
७१
फरक १२७९०

रमेश लोध
जनमत पार्टी
६४
फरक १२७९७

चन्द्र कुमारी गुरुङ्ग
मंगोल नेशनल अर्गनाइजेसन
४९
फरक १२८१२

सिता साहि
स्वतन्त्र
३९
फरक १२८२२

कमल भुसाल
नेपाल जनसेवा पार्टी
२५
फरक १२८३६

रोशिना ब्यान्जु
नेपाल मजदुर किसान पार्टी
२२
फरक १२८३९

लिला सिंह राना
स्वतन्त्र
२०
फरक १२८४१

राजु पौडेल
नेपाली जनता दल
१४
फरक १२८४७

देवेन्द्र बहादुर खत्री
समावेशी समाजवादी पार्टी
१२
फरक १२८४९

शुशिला पुलामी
स्वतन्त्र
१०
फरक १२८५१

सन्दिप पौडेल
स्वतन्त्र
६
फरक १२८५५

बेल बहादुर कार्की
स्वतन्त्र
४
फरक १२८५७

केशव टण्डन
स्वतन्त्र
३
फरक १२८५८

गोकुल प्रसाद पाण्डे
स्वतन्त्र
३
फरक १२८५८

राज कुमार भट्टराई
स्वतन्त्र
३
फरक १२८५८

कमला शाह
स्वतन्त्र
२
फरक १२८५९

भानुभक्त भण्डारी
स्वतन्त्र
२
फरक १२८५९

सिता कुवंर
स्वतन्त्र
२
फरक १२८५९

कमला बोहरा
स्वतन्त्र
१
फरक १२८६०

मधुसुदन पन्थी
स्वतन्त्र
१
फरक १२८६०

टिका बहादुर क्षेत्री
स्वतन्त्र
०
फरक १२८६१

दिलीप कुमार सुनार
स्वतन्त्र
०
फरक १२८६१

बाल कृष्ण ज्ञवाली
स्वतन्त्र
०
फरक १२८६१

विष्णु प्रसाद वस्याल
स्वतन्त्र
०
फरक १२८६१

विमला भट्टराई
स्वतन्त्र
०
फरक १२८६१

