
विष्णु प्रसाद पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्राप्त मत
२७१६५
पार्टी समानुपातिक
२११८३
चुनाव इतिहास
परिचय
विष्णुप्रसाद पौडेल तेस्रो ओली मन्त्रिपरिषदमा २०७८ जेष्ठ २१ देखि उप-प्रधानमन्त्री र २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्री रूपमा काम गरिरहेका सेवा गरिरहेका एक नेपाली राजनीतिज्ञ हुन् । सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टार्पछी पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए । बिष्णुप्रसाद पौडेल नेपाल कम्यूष्निट पार्टि (एकिकृत मार्कसबादी लेनिनबादी) का उप महासचिव हुन् ।
उनलाई तत्कालिन नेपाल कम्यूष्निट पार्टि (नेकपा) मा महासचिवको जिम्मेबारी दिईएको थियो । रुपन्देहि को बुटवल स्थयि ठेगाना रहेका उनि हाल ललिपुरको भैसेपाटिमा बस्छन् । १८ बर्षको उमेरमा नै बामपन्थीहरुबाट प्रभावित भएर उनि पूर्णकालिन राजनितिमा लागेका हुन् । प्रतिनिधिसभा निर्वाचन, २०७४ सालको संसदीय चुनावमा उनले २२,००० मतको अन्तरले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभाको चुनावमा उनले रुपन्देही-२ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका थिए । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७९ पुस ११ गते उपप्रधानमन्त्री भए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१६-०८-१५
- जन्म मिति
- २०१६-०८-१५
- नागरिकता
- स्याङजा
- नागरिकता
- स्याङजा
- बाबु
- देवीलाल पौडेल
- बाबु
- देवीलाल पौडेल
- पति/पत्नी
- दोमाया पौडेल
- पति/पत्नी
- दोमाया पौडेल
- योग्यता
- slc
- योग्यता
- slc
समाचार
निर्वाचन आयोगका अनुसार, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विष्णु प्रसाद पौडेल निर्वाचित हुनुभएको छ। कुल २७१६५ मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १३७० मतको अन्तरले पराजित गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २५७९५ मतका साथ दोस्रो स्थानमा रहनुभयो। राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा मगर २२०२७ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै विष्णु प्रसाद पौडेलले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ३५.०५% हिस्सा हासिल गर्नुभएको छ।
प्राप्त मत
२७१६५
मत प्रतिशत
३५.०५%
कुल सदर मत
७७५०८
रुपन्देही - २ का अन्य उम्मेदवार

गणेश पौडेल
राष्ट्रिय स्वतन्त्र पार्टी
२५७९५
फरक १३७०

केशव बहादुर थापा मगर
राष्ट्रिय जनमुक्ति पार्टी
२२०२७
फरक ५१३८

रुप सिंह थापा
स्वतन्त्र
१०२९
फरक २६१३६

प्रदिप ज्ञवाली
स्वतन्त्र
४८८
फरक २६६७७

दिपक थापा
मंगोल नेशनल अर्गनाइजेसन
३१९
फरक २६८४६

हरि सुन्दर बासी
नेपाल मजदुर किसान पार्टी
२६३
फरक २६९०२

नमा देबी गौतम जैसी
नेपाली कांग्रेस (बी.पी.)
१४८
फरक २७०१७

राजु शाही
नेपाल दलित पार्टी(एकल चुनाव चिन्ह)
१२३
फरक २७०४२

केशब बस्याल
स्वतन्त्र
३८
फरक २७१२७

विष्णु विश्वकर्मा
स्वतन्त्र
२९
फरक २७१३६

सुरेन्द्र भारी
स्वतन्त्र
२४
फरक २७१४१

तुलसी राम यादव
स्वतन्त्र
२३
फरक २७१४२

तारा घिमिरे
स्वतन्त्र
१९
फरक २७१४६

टोप नारायण पौडेल
स्वतन्त्र
१८
फरक २७१४७



