परिचय

विष्णुप्रसाद पौडेल तेस्रो ओली मन्त्रिपरिषदमा २०७८ जेष्ठ २१ देखि उप-प्रधानमन्त्री र २०७७ असोज २८ देखि २०७८ असार २८ सम्म अर्थ मन्त्री रूपमा काम गरिरहेका सेवा गरिरहेका एक नेपाली राजनीतिज्ञ हुन् । सर्वोच्च अदालतले केपी ओलीले गरेको सरकार हेरफेरलाई संविधान विपरित ठहर गर्दै खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय उल्टार्पछी पौडेलले गृहमन्त्रीको काम पनि सम्हालेका थिए । बिष्णुप्रसाद पौडेल नेपाल कम्यूष्निट पार्टि (एकिकृत मार्कसबादी लेनिनबादी) का उप महासचिव हुन् । 


उनलाई तत्कालिन नेपाल कम्यूष्निट पार्टि (नेकपा) मा महासचिवको जिम्मेबारी दिईएको थियो । रुपन्देहि को बुटवल स्थयि ठेगाना रहेका उनि हाल ललिपुरको भैसेपाटिमा बस्छन् । १८ बर्षको उमेरमा नै बामपन्थीहरुबाट प्रभावित भएर उनि पूर्णकालिन राजनितिमा लागेका हुन् ।  प्रतिनिधिसभा निर्वाचन, २०७४ सालको संसदीय चुनावमा उनले २२,००० मतको अन्तरले चुनाव जितेका थिए । २०७० को दोस्रो संविधानसभाको चुनावमा उनले रुपन्देही-२ बाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई पराजित गरेका थिए । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७९ पुस ११ गते उपप्रधानमन्त्री भए ।

उम्मेदवारको जानकारी

जन्म मिति
२०१६-०८-१५
नागरिकता
स्याङजा
बाबु
देवीलाल पौडेल
पति/पत्नी
दोमाया पौडेल
योग्यता
slc

समाचार

विजयी

निर्वाचन आयोगका अनुसार, रुपन्देही निर्वाचन क्षेत्र नम्बर २मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विष्‍णु प्रसाद पौडेल निर्वाचित हुनुभएको छ। कुल ४४००९ मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २२०६३ मतको अन्तरले पराजित गर्नुभयो। नेपाली काँग्रेसका युवराज गिरी २१९४६ मतका साथ दोस्रो स्थानमा रहनुभयो। राष्ट्रिय जनमुक्ति पार्टीका रुक बहादुर पुन ३५६८ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै विष्‍णु प्रसाद पौडेलले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ६०.७२% हिस्सा हासिल गर्नुभएको छ।

प्राप्त मत

४४००९

मत प्रतिशत

६०.७२%

कुल सदर मत

७२४७४

AdsFeatured

रुपन्देही - २ का अन्य उम्मेदवार

युवराज गिरी

नेपाली काँग्रेस

२१९४६

फरक २२०६३

रुक बहादुर पुन

राष्ट्रिय जनमुक्ति पार्टी

३५६८

फरक ४०४४१

हरि कृष्ण अधिकारी

विवेकशील साझा पार्टी

१३२३

फरक ४२६८६

किरन गुप्ता

संघीय समाजवादी फोरम, नेपाल

४३५

फरक ४३५७४

मनिकर कार्की

नयाँ शक्ति पार्टी नेपाल

४११

फरक ४३५९८

डिल्लि प्रसाद पाध्या

राष्ट्रिय जनमोर्चा

३७७

फरक ४३६३२

दल बहादुर छन्‍त्‍याल राना

party.0

१६०

फरक ४३८४९

लक्ष्मी प्रसाद पाठक

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)

१२०

फरक ४३८८९

सुरेश परियार

नेपाल मजदुर किसान पार्टी

५७

फरक ४३९५२

रुद्र प्रसाद घिमिरे

स्वतन्त्र

२१

फरक ४३९८८

मिन प्रसाद अर्याल

स्वतन्त्र

१४

फरक ४३९९५

ओम प्रसाद पाण्डेय

स्वतन्त्र

१३

फरक ४३९९६

प्रदिप जि.सी.

स्वतन्त्र

११

फरक ४३९९८

बिर बहादुर तामाङ्ग

स्वतन्त्र

फरक ४४००३

खगुलाल गिरी

स्वतन्त्र

फरक ४४००६

About election.nepsebajar.com

election.nepsebajar.com is Nepal’s premier digital platform for election coverage. Our website provides live election results in Nepal for the 2082 elections, along with real-time vote counting, detailed candidate profiles, and party-wise seat analysis. Whether you are a voter, researcher, journalist, or political enthusiast, our portal offers fast and accurate updates on political parties, winning candidates, and voting trends across all provinces of Nepal.

In addition to live results, election.nepsebajar.com also provides historical election data, insights into election trends, and analysis of past political outcomes. Designed with simplicity and speed in mind, our platform helps users track the progress of elections effortlessly. For official and final election results, we recommend consulting the Election Commission of Nepal. Stay informed and up-to-date with every vote counted, every candidate profiled, and every seat accounted for on our Nepal election portal.