Ads

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) छोट्करीमा नेकपा एस नेपालको चौथो ठूलो राजनीतिक दल हो । नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रूपमा कार्यरत छन् । भदौ २०७८ मा, पार्टीले नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारको पक्षमा मतदान गरेको थियो र यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी हो । निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा बीस प्रतिशतभन्दा बढीको हस्ताक्षर सहित आफ्नो आवेदनको पुष्टि गर्दा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगै २ भदौ २०७८ मा यसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । विचारधारा पार्टीको विचारधारामा मार्क्सवाद-लेनिनवाद र बहुदलीय प्रणालीको समर्थन रहेको छ । पार्टीले समाजवाद उन्मुख जनताको लोकतन्त्रको पनि पक्ष लिएको छ ।  

प्रदेश सभा

Ads

समानुपातिक

Ads

निर्वाचनको मत परिणाम

लोकप्रियता

प्रतिनिधिसभा जित इतिहास

प्रदेशसभा जित इतिहास

Ads

लिङ्ग अनुसार उम्मेवदवार

प्रतिनिधि सभा

प्रदेश सभा

उमेर समूह विश्लेषण

प्रतिनिधि सभा

प्रदेश सभा

उम्मेदवारहरुको आधिकारिक सूची

प्रतिनिधिसभा सदस्य

प्रतिनिधिसभाको उम्मेदवार छैन

प्रदेशसभा सदस्य

प्रदेशसभाको उम्मेदवार छैन

Ads