
कुलमान घिसिङ्
उज्यालो नेपाल पार्टी प्राप्त मत
०
परिचय
कुलमान घिसिङ नेपाल सरकारका पूर्व मन्त्री हुन् । उनले ३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा २०८२ पौष २३ गतेसम्म काम गरेका थिए । उनले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा काम गरिसकेका छन् । उनले आफ्नो पहिलो कार्यकालमा पदभार ग्रहण गरेपछि दशकौँसम्म प्रति दिन १८ घण्टासम्मको लोडसेडिङ सङ्कट समाधान गरेका थिए ।
घिसिङको जन्म २०२७ मङ्सिर १० मा पूर्वी नेपालको रामेछाप जिल्लाको बेथान गाविस (हाल सुनापती गाउँपालिका वडा नम्बर ४) मा भएको थियो । बाल्यकालमा डहु माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । पछि उनी काठमाडौँ आएका थिए र सात कक्षादेखि झोछेँ टोलको बालसेवा माध्यमिक विद्यालयमा पढेका थिए । उनले अमर आदर्श माध्यमिक विद्यालयबाट उच्च माध्यमिक शिक्षा हासिल गरेका थिए भने स्नातकको लागि अमृत साइन्स क्याम्पसमा पढेका थिए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०२७-०८-१०
- जन्म मिति
- २०२७-०८-१०
- नागरिकता
- रामेछाप
- नागरिकता
- रामेछाप
- बाबु
- कृपा सिंह तामाङ्ग
- बाबु
- कृपा सिंह तामाङ्ग
- पति/पत्नी
- दिपा तामाङ्ग
- पति/पत्नी
- दिपा तामाङ्ग
- योग्यता
- MBA, ME
- योग्यता
- MBA, ME
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय
सम्बन्धित समाचार
काठमाडौं - ३ का अन्य उम्मेदवार

प्रेम छिरी शेर्पा
नेशनल रिपब्लिक नेपाल
०
फरक ०

सुरेश कुमार ढुङ्गाना
स्वतन्त्र
०
फरक ०

सज्जन आचार्य
स्वतन्त्र
०
फरक ०

श्रीकृष्ण वराल
स्वतन्त्र
०
फरक ०

राम कृष्ण पुजारी
स्वतन्त्र
०
फरक ०

प्रदिप काफ्ले
स्वतन्त्र
०
फरक ०

केशव नेपाल
स्वतन्त्र
०
फरक ०

रुप सागर देवी
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०

शेखर नाथ आचार्य
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

जित बहादुर तामाङ
मितेरी पार्टी नेपाल
०
फरक ०

सुवाश घिसीङ
श्रम संस्कृति पार्टी
०
फरक ०

रामेश्वर फुयाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

बाबु काजी कार्की
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
०
फरक ०

कुल बहादुर लामा
मंगोल नेशनल अर्गनाइजेसन
०
फरक ०

शेखर अर्याल
प्रगतिशील लोकतान्त्रिक पार्टी
०
फरक ०

मदन श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी
०
फरक ०

प्रनिल ध्वज कार्की
जनता समाजवादी पार्टी, नेपाल
०
फरक ०

सुन्दर राम बोहरा
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
फरक ०

राजु नाथ पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टी
०
फरक ०

निरज लामा
नेपाली कम्युनिष्ट पार्टी
०
फरक ०

रमेश अर्याल
नेपाली काँग्रेस
०
फरक ०





