Ads
Ads

परिचय

प्रभु साह एक नेपाली राजनीतिज्ञ हुन् । प्रभु साहको जन्म बिसं २०२८ साल असौज १३ रौतहट मौलापुरमा भएको थियो । उनले माओवादीबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेका थिए । उनले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए । उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री थिए । 


२०६४ संविधानसभाको चुनावमा उनी उनी ११,६२५ मत ल्याएर गृह जिल्ला रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए । संविधानसभा निर्वाचन २०७० चुनावमा उनी १३, ००९ मत ल्याएर रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए । प्रतिनिधिसभा निर्वाचन, २०७४ मा उनी आफ्नै गाउँबाट प्रतिनिधि सभाको सदस्यको रूपमा निर्वाचित भए । साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए, २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए । साहित्य उनले आफ्नो जीवनबाट प्रेरित धेरै पुस्तकहरू लेखे ।

उम्मेदवारको जानकारी

जन्म मिति
२०२८-०१-२८
नागरिकता
रौतहट
बाबु
बाबुलाल साह
पति/पत्नी
रीना देवी साह
योग्यता
स्‍नातक
पढेको संस्था
नेपाल ल क्याम्पस काठमाडौं
अनुभव
राजनीति/समाज सेवा
Ads
Ads

समाचार

निर्वाचन आयोगका अनुसार,रौतहट निर्वाचन क्षेत्र नम्बर ३मा अन्तिम मत परिणाम सार्वजनिक भएको छ। आम जनता पार्टी(एकल चुनाव चिन्ह)का उम्मेदवार प्रभु साहले ९८९० मत प्राप्त गर्नुभयो र उहाँ तेस्रो स्थानमा रहनुभयो। यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका रविन्‍द्र पटेल २७३१८ मतका साथ विजयी हुनुभएको छ। प्रभु साहले यस क्षेत्रको कुल सदर मतको करिब १४.५७% मत प्राप्त गर्नुभयो।

प्राप्त मत

९८९०

मत प्रतिशत

१४.५७%

कुल सदर मत

६७८७२

रविन्‍द्र पटेल

राष्ट्रिय स्वतन्त्र पार्टी

२७३१८

फरक +१७४२८

गोविन्द चौधरी

जनता समाजवादी पार्टी, नेपाल

११९५४

फरक +२०६४

कुन्दन प्रसाद कुशवाहा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

६६०५

फरक ३२८५

रामकृपाल प्रसाद यादव

नेपाली काँग्रेस

६४२०

फरक ३४७०

पुनम देवी

नेपाली कम्युनिष्ट पार्टी

३८८१

फरक ६००९

शेख प्रवेज आलम

जनमत पार्टी

२७७

फरक ९६१३

विजय कुमार साह तेली

स्वतन्त्र

२७३

फरक ९६१७

उपेन्द्र पंडित कुम्हार

स्वतन्त्र

२१५

फरक ९६७५

सिकिन्द्र राय यादव

राष्ट्रिय प्रजातन्त्र पार्टी

१२३

फरक ९७६७

चनचन चौधरी थारु

नागरिक उन्मुक्ति पार्टी

१०२

फरक ९७८८

पिन्टु दास तत्मा

स्वतन्त्र

१०१

फरक ९७८९

शेख साजिद

नेपाल संघीय समाजवादी पार्टी

८४

फरक ९८०६

उपेन्द्र मुखिया वीन

प्रगतिशील लोकतान्त्रिक पार्टी

७०

फरक ९८२०

जमशेद अंसारी

श्रम संस्कृति पार्टी

७०

फरक ९८२०

उत्तर बहादुर राना मगर

मंगोल नेशनल अर्गनाइजेसन

६५

फरक ९८२५

धिरज चौधरी

स्वतन्त्र

६२

फरक ९८२८

प्रभु राय यादव

स्वतन्त्र

५९

फरक ९८३१

शम्‍भु प्रसाद यादव

संयुक्त नागरिक पार्टी

४२

फरक ९८४८

वीरेन्द्र कुमार गुप्‍ता

नेपाल लोकतान्त्रिक पार्टी

२६

फरक ९८६४

हिरामती देवी कोइरी

स्वतन्त्र

२३

फरक ९८६७

शिव चन्द्र शाह

स्वतन्त्र

२२

फरक ९८६८

छविलाल महतो

स्वतन्त्र

२०

फरक ९८७०

भोला पाण्डेय

स्वतन्त्र

१८

फरक ९८७२

रेखा कुमारी पटेल

नेपाल मजदुर किसान पार्टी

१६

फरक ९८७४

राजेश साह

स्वतन्त्र

१६

फरक ९८७४

हरिन्द्र राय यादव

स्वतन्त्र

१४

फरक ९८७६

कृष्णा राम चमार

स्वतन्त्र

१३

फरक ९८७७

दरोगा साह

स्वतन्त्र

१२

फरक ९८७८

बिजय कुमार चौधरी

स्वतन्त्र

१२

फरक ९८७८

भागनारायण राय

स्वतन्त्र

११

फरक ९८७९

शेख ओसी महमद

स्वतन्त्र

११

फरक ९८७९

पुनित राम महरा

स्वतन्त्र

१०

फरक ९८८०

भरत राय यादव

स्वतन्त्र

फरक ९८८१

सुरेन्द्र बैठा

स्वतन्त्र

फरक ९८८१

नेजाम मंसुरी

स्वतन्त्र

फरक ९८८४

जहुर आलम

स्वतन्त्र

फरक ९८८५

राजेन्द्र महरा

स्वतन्त्र

फरक ९८८५

लालबाबु प्रसाद कुशवाहा

स्वतन्त्र

फरक ९८८८

रतनेश महतो कोइरी

स्वतन्त्र

फरक ९८८९