परिचय

प्रभु साह एक नेपाली राजनीतिज्ञ हुन् । प्रभु साहको जन्म बिसं २०२८ साल असौज १३ रौतहट मौलापुरमा भएको थियो । उनले माओवादीबाट राजनीति सुरु गर्दै नेपाल कम्युनिष्ट पार्टी खारेज भए पछि नेकपा एमाले ओली पक्ष तिर लागेका थिए । उनले रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए । उनी ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री थिए । 


२०६४ संविधानसभाको चुनावमा उनी उनी ११,६२५ मत ल्याएर गृह जिल्ला रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए । संविधानसभा निर्वाचन २०७० चुनावमा उनी १३, ००९ मत ल्याएर रौतहट -३ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भए । प्रतिनिधिसभा निर्वाचन, २०७४ मा उनी आफ्नै गाउँबाट प्रतिनिधि सभाको सदस्यको रूपमा निर्वाचित भए । साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानून र संवैधानिक मामिला मन्त्री पनि थिए, २०७४ मा शेर बहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री पनि थिए । साहित्य उनले आफ्नो जीवनबाट प्रेरित धेरै पुस्तकहरू लेखे ।

उम्मेदवारको जानकारी

जन्म मिति
२०२८-०१-२८
नागरिकता
रौतहट
बाबु
बाबुलाल साह
पति/पत्नी
रीना देवी साह
योग्यता
स्‍नातक
पढेको संस्था
नेपाल ल क्याम्पस काठमाडौं
अनुभव
राजनीति/समाज सेवा

समाचार

विजयी

निर्वाचन आयोगका अनुसार, रौतहट निर्वाचन क्षेत्र नम्बर ३मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार प्रभु साह निर्वाचित हुनुभएको छ। कुल २७७९९ मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ९५९३ मतको अन्तरले पराजित गर्नुभयो। नेपाली काँग्रेसका सुनिल कुमार यादव १८२०६ मतका साथ दोस्रो स्थानमा रहनुभयो। राष्ट्रिय जनता पार्टी नेपालका अ‍ोमप्रमाश - १४६५८ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै प्रभु साहले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ४४.८७% हिस्सा हासिल गर्नुभएको छ।

प्राप्त मत

२७७९९

मत प्रतिशत

४४.८७%

कुल सदर मत

६१९५८

AdsFeatured

सुनिल कुमार यादव

नेपाली काँग्रेस

१८२०६

फरक ९५९३

अ‍ोमप्रमाश -

राष्ट्रिय जनता पार्टी नेपाल

१४६५८

फरक १३१४१

मनोज कुमार पटेल

नेपाली जनता दल

३६२

फरक २७४३७

शंकर महतो कोइरी

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)

२८९

फरक २७५१०

संजय महतो

बहुजन शक्ति पार्टी

२८२

फरक २७५१७

अशोक पाण्‍डे

स्वतन्त्र

६७

फरक २७७३२

अनरवा देवी

स्वतन्त्र

५७

फरक २७७४२

सोनफी महतो

राष्ट्रिय जनमोर्चा

५३

फरक २७७४६

दिपेन्‍द्र महतो कोइरी

स्वतन्त्र

४९

फरक २७७५०

जसिया देवी

स्वतन्त्र

३४

फरक २७७६५

विनोद कुमार साह

नेपाल मजदुर किसान पार्टी

२१

फरक २७७७८

नन्दकिशोर राय यादव

स्वतन्त्र

१७

फरक २७७८२

नागेन्द्र प्रसाद साह

स्वतन्त्र

१२

फरक २७७८७

ठागा दास

स्वतन्त्र

फरक २७७९०

प्रभु महतो

स्वतन्त्र

फरक २७७९२

अबरारुल हक

स्वतन्त्र

फरक २७७९२

नागेन्द्र राय यादव

स्वतन्त्र

फरक २७७९४

मोहन साह

स्वतन्त्र

फरक २७७९४

रामजन्म राय यादव

स्वतन्त्र

फरक २७७९४

राम एकवाल

स्वतन्त्र

फरक २७७९५

शम्भु साह तेली

स्वतन्त्र

फरक २७७९५

रामाकुमारी देवी

स्वतन्त्र

फरक २७७९६

राजेश कुमार साह

स्वतन्त्र

फरक २७७९६

About election.nepsebajar.com

election.nepsebajar.com is Nepal’s premier digital platform for election coverage. Our website provides live election results in Nepal for the 2082 elections, along with real-time vote counting, detailed candidate profiles, and party-wise seat analysis. Whether you are a voter, researcher, journalist, or political enthusiast, our portal offers fast and accurate updates on political parties, winning candidates, and voting trends across all provinces of Nepal.

In addition to live results, election.nepsebajar.com also provides historical election data, insights into election trends, and analysis of past political outcomes. Designed with simplicity and speed in mind, our platform helps users track the progress of elections effortlessly. For official and final election results, we recommend consulting the Election Commission of Nepal. Stay informed and up-to-date with every vote counted, every candidate profiled, and every seat accounted for on our Nepal election portal.