Ads

नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो । यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ । यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन् । इतिहास स्थापना र दर्ता प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको संयोजकत्वमा यो पार्टी गठन भएको थियो । केही कानुनका कारण उनले पार्टीको अध्यक्षता गर्न सकेनन्, त्यसैले उनकी पत्नीलाई अध्यक्षको रूपमा चयन गरिएको थियो । नेताले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नागरिकले दिएको जनादेशलाई बिर्सेर सत्ताकेन्द्रित भएको दाबी गर्दै उनले आफ्नो पूर्वपार्टी जनता समाजवादी पार्टी, नेपाल परित्याग गरि नयाँ दलको स्थापना गरेका थिए ।

प्रदेश सभा

Ads

समानुपातिक

Ads

निर्वाचनको मत परिणाम

लोकप्रियता

प्रतिनिधिसभा जित इतिहास

प्रदेशसभा जित इतिहास

Ads

लिङ्ग अनुसार उम्मेवदवार

प्रतिनिधि सभा

प्रदेश सभा

उमेर समूह विश्लेषण

प्रतिनिधि सभा

प्रदेश सभा

उम्मेदवारहरुको आधिकारिक सूची

प्रदेशसभा सदस्य

प्रदेशसभाको उम्मेदवार छैन

Ads