
के पी खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी प्राप्त मत
०
परिचय
केपी खनाल (जन्म: वि. सं. २०५६ पुस २७) अछाम जिल्लाको रामारोशन गाउँपालिकामा जन्मिएका एक सामाजिक अभियन्ता हुन् । उनलाई देशको 'कान्छो सामाजिक अभियन्ताका रूपमा पनि चिनिन्छ । शिक्षा अछामको रामारोशनमा जन्मिएका केपी खनालले प्रारम्भिक शिक्षा पनि अछाम जिल्लामा नै पूरा गरे । त्यसपछि उनी कैलालीको लम्की आए र त्यतै हुर्के–बढे । १२ कक्षासम्मको शिक्षा पूरा गरे । खनालले गाउँलेको सहारामा टेक्सास इन्टरनेसनल कलेजमा मानवीय संकायमा स्नातकोत्तर अध्ययन गरे ।
सामाजिक कार्य खनाल ७ कक्षा पढ्दादेखि नै रेडियोमा बाल पत्रकार भएर काम गर्दै सामाजिक क्षेत्रमा लागेका थिए । उनले गरिबीका कारण बाल मजदुरको रूपमा भारतको मुम्बईस्थित मिरारोडको होटलमा काम गरेका थिए । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल फर्केर उनी 'प्लस टु' पढ्दै गर्दा गाउँघरमा सरसफाइ अभियान, गरीब असहायलाई राहत वितरण जस्ता सामाजिक कार्यमा सक्रिय भए । पछि उनी 'प्लस टु' को पढाइ सकाएर उच्च शिक्षाका लागि काठमाडौँ आए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०५६-०९-२७
- जन्म मिति
- २०५६-०९-२७
- नागरिकता
- कैलाली
- नागरिकता
- कैलाली
- बाबु
- धनी प्रसाद जैशी
- बाबु
- धनी प्रसाद जैशी
- योग्यता
- स्नातक
- योग्यता
- स्नातक
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय

सुर्य बहादुर थापा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

विजय बहादुर स्वाँर
नेपाली काँग्रेस
०
फरक ०

नन्द बहादुर साउँद
नेपाली कम्युनिष्ट पार्टी
०
फरक ०

भरत सिहं वि.सि.(बुढाक्षेत्री)
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
फरक ०

लक्ष्मी पुन मगर
नेपाल मजदुर किसान पार्टी
०
फरक ०

डम्वर बहादुर रावल
प्रगतिशील लोकतान्त्रिक पार्टी
०
फरक ०

करबीरे कडाँरा
नेपाल मानवतावादी पार्टी
०
फरक ०

दल बहादुर बुचामगर
नेशनल रिपब्लिक नेपाल
०
फरक ०

सम्झना विष्ट थापा
मितेरी पार्टी नेपाल
०
फरक ०

दिल बहादुर साउँद
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

पति राम चौधरी
नागरिक उन्मुक्ति पार्टी, नेपाल(एकल चुनाव चिन्ह)
०
फरक ०

खगेन्द्र बहादुर रावत
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०

दिपक रावल
स्वतन्त्र
०
फरक ०

राजेश मयाल वि.क.
स्वतन्त्र
०
फरक ०



