
पुष्प कमल दाहाल प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी प्राप्त मत
०
चुनाव इतिहास





जित्ने सम्भावना BETA
गणना विधियो अनुमान AI-आधारित डेटा विश्लेषणबाट गणना गरिएको हो। नयाँ दल/उम्मेदवारको पर्याप्त ऐतिहासिक डेटा नहुँदा परिणाम फरक पर्न सक्छ।
परिचय
पुष्पकमल दाहाल (जन्म: २०११ मङ्सिर २६, जन्मको नाम घनश्याम दाहाल, वा राजनीतिक नाम प्रचण्ड), नेपालका पूर्वप्रधानमन्त्री हुन् । उनी नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पनि हुन् । उनले यसअघि २०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक र २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक उक्त पद सम्हालेका थिए । उनी २०७९ पुस १० गते नेपालको प्रधानमन्त्रीमा नियुक्त भए र २०८१ साउनमा संसद्मा विश्वासको मत पाउन नसेकपछि पदमुक्त भए ।
माओवादी सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रिया र नेपालको पहिलो संविधान सभाको समय वा पछि पनि दाहाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्षको रूपमा रहेका थिए । संविधान सभा निर्वाचन, २०६४मा तत्कालीन नेकपा (माओवादी) सबैभन्दा ठूलो दलको रूपमा उदाएको थियो र सोही वर्ष उनी प्रधानमन्त्री बनेका थिए । तत्कालीन सेनाप्रमुख रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने उनको प्रयासको तत्कालीन राष्ट्रपति रामवरण यादवले विरोध गरेपछि उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१२-०८-२६
- जन्म मिति
- २०१२-०८-२६
- नागरिकता
- चितवन
- नागरिकता
- चितवन
- बाबु
- मुक्तीराम दाहाल
- बाबु
- मुक्तीराम दाहाल
- पति/पत्नी
- सिता दाहाल
- पति/पत्नी
- सिता दाहाल
- योग्यता
- वि.एस्सी. (एजी)
- योग्यता
- वि.एस्सी. (एजी)
- पढेको संस्था
- त्रि.वि.
- पढेको संस्था
- त्रि.वि.
- अनुभव
- प्रधानमन्त्री/ सरकार प्रमुख प्रमुख प्रतिपक्षदलको नेता शिक्षण संयोजक नेपाली कम्युनिष्ट पार्टी
सम्बन्धित समाचार
सम्पत्ति छानबिनदेखि निर्वाचन प्रणाली फेर्नेसम्मका नेकपाको चुनावी अपिल सार्वजनिक
Bajarko Chirfar प्रचण्ड भन्छन्, “निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउँछ”
Bajarko Chirfar जनयुद्धको आधारभूमिलाई अब विकासको नमुना बनाउँछौँ: प्रचण्ड
Bajarko Chirfar प्रचण्ड भन्छन्, “बंगलादेशमा देश जलाउने र ध्वंस मच्चाउनेहरू हारे, यहाँ पनि त्यस्तै हुन्छ”
Bajarko Chirfar प्रचण्ड भन्छन्, “नेपाललाई युक्रेन बनाउने मिसन थियो, म र माधवजीले जोगायौँ”
Bajarko Chirfar 
लिलामणी गौतम
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

कुसुम देवी थापा
नेपाली काँग्रेस
०
फरक ०

लखन कुमार थापा
राष्ट्रिय स्वतन्त्र पार्टी
०
फरक ०

रोषण शाह
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
फरक ०

चन्द्र प्रसाद शाही
राष्ट्रिय जनमोर्चा
०
फरक ०

सन्दिप पुन
प्रगतिशील लोकतान्त्रिक पार्टी
०
फरक ०

ज्योति रोका मगर
मंगोल नेशनल अर्गनाइजेसन
०
फरक ०

धर्म कुमार बुढा
नेशनल रिपब्लिक नेपाल
०
फरक ०

जुद्ध बहादुर बुढा मगर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

सिर बहादुर बुढा
जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०


