
जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टी प्राप्त मत
०
चुनाव इतिहास




परिचय
जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि हुनहुन्छ । २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी हुनुभएको हो । माओवादीको कुशल सङ्गठन र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण रहेको शर्माको भनाई छ । शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुनुहुन्थ्यो । राजनीतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लाग्नु भएको हो । जनयुद्धको समयमा कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएको शर्माले जानकारी दिनुभयो ।
प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमा४८डर हुनुभएको थियो । उहाँकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुनुहन्छ । नाच्ने गाउन खप्पिस शर्माले २०४६ सालमा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो । शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम गर्नु भएको थियो ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१९-१२-२९
- जन्म मिति
- २०१९-१२-२९
- बाबु
- इस्कन्द शर्मा
- बाबु
- इस्कन्द शर्मा
- पति/पत्नी
- लक्ष्मी पौडेल
- पति/पत्नी
- लक्ष्मी पौडेल
- योग्यता
- स्नातक
- योग्यता
- स्नातक
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय
- पढेको संस्था
- त्रिभुवन विश्वविद्यालय
- अनुभव
- शान्ती तथा पुनरनिर्माण मन्त्री, उर्जा, गृह,अर्थ मन्त्री
सम्बन्धित समाचार

नन्दराम देवकोटा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

राजु के.सी.
नेपाली काँग्रेस
०
फरक ०

गोपाल शर्मा
नेपाली कम्युनिष्ट पार्टी
०
फरक ०

मान बहादुर शाही
राष्ट्रिय स्वतन्त्र पार्टी
०
फरक ०

गोपाल खडका
राष्ट्रिय प्रजातन्त्र पार्टी
०
फरक ०

धन बहादुर वि.क.
नेपाल मजदुर किसान पार्टी
०
फरक ०

सत्यनारायण श्रेष्ठ
राष्ट्रिय जनमोर्चा
०
फरक ०

शेर बहादुर के.सी.
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
०
फरक ०

चन्द्र वहादुर वुढा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

नरेन्द्र के.सी
उज्यालो नेपाल पार्टी
०
फरक ०

प्रेमा दमाई नेपाली
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०



