
रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी प्राप्त मत
४९३००
पार्टी समानुपातिक
३५९४५
चुनाव इतिहास
परिचय
रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् । वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका थिए । उनी राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता रहेका थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज ट्वान्टी-फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेका थिए ।
वि.सं. २०७९ मा, लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिएर उनले प्रतिनिधि सभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने घोषणा गरेका थिए । पत्रकारिता करियर सन् २०१३ को अप्रिलमा नेपालको न्युज ट्वान्टी-फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेपछि उनी चर्चामा आएका थिए । लामिछानेले न्युज २४ मा प्रसारण हुने लोकप्रिय कार्यक्रम 'सिधा कुरा जनतासँग' प्रस्तुत गर्ने गरेका थिए । कार्यक्रमको ढाँचामा लामिछानेले प्रस्तुति दिनुका साथै एक सम्पादकीय दृष्टिकोण सम ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०३२.०५.२८
- जन्म मिति
- २०३२.०५.२८
- नागरिकता
- काठमाडौं
- नागरिकता
- काठमाडौं
- बाबु
- लाला चन्द्र लामिछाने
- बाबु
- लाला चन्द्र लामिछाने
- पति/पत्नी
- निकिता पौडेल
- पति/पत्नी
- निकिता पौडेल
- योग्यता
- प्रमाणपत्र तह
- योग्यता
- प्रमाणपत्र तह
- पढेको संस्था
- रत्नराज्य लक्ष्मी क्याम्पस
- पढेको संस्था
- रत्नराज्य लक्ष्मी क्याम्पस
- अनुभव
- संसारको सबभन्दा लामो अन्तरवार्ता कार्यक्रम गरी विश्व किर्तिमान दर्जनौ लोकप्रिय टेलिभिजन कार्यक्रम निर्माण सिधाकुरा जनतासँग जस्तो एतिहासिक टेलिभिजन कार्यक्रम सञ्चालन सप्तरीमा मुसहर बस्ती र दुर्गम कालिकोटमा अस्पताल निर्माण
- अन्य विवरण
- देशको वेथिति विरुद्ध संचार माध्यबाट निरन्तर खवरदारिकै बलमा राजनीतिक यात्राको शुरुवात निति निर्माणमा हस्तक्षेप नगरी जनजीविकामा गुणात्मक प्रभाव पार्न नसकिने निष्कर्ष सहित राजनितिक यात्राको प्रारम्भ ।
समाचार
निर्वाचन आयोगका अनुसार, चितवन निर्वाचन क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित हुनुभएको छ। कुल ४९३०० मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३४३१२ मतको अन्तरले पराजित गर्नुभयो। नेपाली काँग्रेसका उमेश श्रेष्ठ १४९८८ मतका साथ दोस्रो स्थानमा रहनुभयो। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्ण भक्त पोख्रेल १४६५२ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै रवि लामिछानेले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ६१.०५% हिस्सा हासिल गर्नुभएको छ।
प्राप्त मत
४९३००
मत प्रतिशत
६१.०५%
कुल सदर मत
८०७५३
सम्बन्धित समाचार
बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एउटै समूह हुन्: रवि लामिछाने
Bajarko Chirfar पहिले गोली नचलेको भए सिंहदरबार जल्ने नै थिएन : रवि लामिछाने
Bajarko Chirfar यो देशमा प्रश्नभन्दा माथि कोही छैन, म जतिबेला पनि जवाफ दिन तयार छु: रवि लामिछाने
Bajarko Chirfar सरकारमा हुँदा कोसिस गर्यौं, अब चुनाव जितेर पूरा गर्छौं: रवि लामिछाने
Bajarko Chirfar चितवन - २ का अन्य उम्मेदवार

उमेश श्रेष्ठ
नेपाली काँग्रेस
१४९८८
फरक ३४३१२

कृष्ण भक्त पोख्रेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१४६५२
फरक ३४६४८

रविन अधिकारी
राष्ट्रिय प्रजातन्त्र पार्टी
९५५
फरक ४८३४५

टेक बहादुर तामाङ
मंगोल नेशनल अर्गनाइजेसन
२७७
फरक ४९०२३

अमृत तामाङ्ग
हाम्रो नेपाली पार्टी
१४९
फरक ४९१५१

भास्कर चन्द्र न्यौपाने
स्वतन्त्र
८२
फरक ४९२१८

देविका कुवर
स्वतन्त्र
६३
फरक ४९२३७

मुस्तफा अली
जनता समाजवादी पार्टी, नेपाल
६२
फरक ४९२३८

प्रभा त्रिपाठी
जनसमाजवादी पार्टी नेपाल
५८
फरक ४९२४२

ज्ञानेन्द्र प्रजा
नेपाल मजदुर किसान पार्टी
५५
फरक ४९२४५

अंगुर पन्त
स्वतन्त्र
४६
फरक ४९२५४

सुन्दर डल्लाकोटी
स्वतन्त्र
२६
फरक ४९२७४

सुनिल कुमार क्षेत्री
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
२०
फरक ४९२८०

शुदर्शन प्रधान
स्वतन्त्र
१६
फरक ४९२८४

खेम राज भट्टराई
स्वतन्त्र
४
फरक ४९२९६



