
कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त मत
०
चुनाव इतिहास
परिचय
कमल थापा राप्रपा नेपालका अध्यक्ष हुन् । उनी पूर्व गृह मन्न्री, टेबल टेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन् । उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए । कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्न्री थिए । उनी हाल राजतन्त्रको वकालत गर्दछन् ।
उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । सुरुवाती जीवन कमल थापाको जन्म २०१२ सालमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । त्यसको ६ वर्षपछि अर्थात् २०२२ सालमा स्थायी बसोवासका लागि परिवारसहित हेटौँडातिर लागे ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१२-०४-२०
- जन्म मिति
- २०१२-०४-२०
- नागरिकता
- काठमाडौं
- नागरिकता
- काठमाडौं
- बाबु
- छत्र बहादुर थापा
- बाबु
- छत्र बहादुर थापा
- पति/पत्नी
- प्रलिता थापा
- पति/पत्नी
- प्रलिता थापा
- योग्यता
- स्नाकोत्तर
- योग्यता
- स्नाकोत्तर
काठमाडौं - ५ का अन्य उम्मेदवार

बसन्त राज कुँवर
जय मातृभूमि पार्टी
०
फरक ०

रमिता सापकोटा
स्वतन्त्र
०
फरक ०

प्रभा श्रेष्ठ
स्वतन्त्र
०
फरक ०

धर्म डंगोल
स्वतन्त्र
०
फरक ०

ढक बहादुर कार्की
स्वतन्त्र
०
फरक ०

क्यामुना मिजार
स्वतन्त्र
०
फरक ०

कोमल पौडेल
आम जनता पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०

युवराज काफ्ले
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी)
०
फरक ०

रमेश तामाङ
त्रिमूल नेपाल
०
फरक ०

श्रीराम गुरुङ
उज्यालो नेपाल पार्टी
०
फरक ०

ज्ञानेन्द्र प्रजापती
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

अमित थापा
श्रम संस्कृति पार्टी
०
फरक ०

इश्वर पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

नीशा अधिकारी
गतिशील लोकतान्त्रिक पार्टी
०
फरक ०

निमेस खनाल
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
०
फरक ०

स्याम काजी सुनुवार
संयुक्त नागरिक पार्टी
०
फरक ०

मिरा गुरुङ
मंगोल नेशनल अर्गनाइजेसन
०
फरक ०

विष्णु श्रेष्ठ
प्रगतिशील लोकतान्त्रिक पार्टी
०
फरक ०

अशोक विक्रम जि सी
राष्ट्रिय जनमोर्चा
०
फरक ०

शाेभा लाल श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी
०
फरक ०

दानिन्द्र जोशी
जनता समाजवादी पार्टी, नेपाल
०
फरक ०

सस्मित पोखरेल
राष्ट्रिय स्वतन्त्र पार्टी
०
फरक ०

कल्पना शर्मा
नेपाली कम्युनिष्ट पार्टी
०
फरक ०

प्रदीप पौडेल
नेपाली काँग्रेस
०
फरक ०




