
रवीन्द्र मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त मत
७०१८
पार्टी समानुपातिक
५०७२
चुनाव इतिहास
परिचय
रविन्द्र मिश्र बीबीसी नेपाली सेवा लण्डनका पुर्व निर्देशक हुन् । उनी एक पत्रकार तथा स्तम्भकार पनि हुन् । उनीद्वारा नेपाली विभिन्न पत्रिकाहरूमा मुख्यत: नेपाल साप्ताहिकमा विभिन्न कालखण्डमा छद्दनाम प्रयोग गरेर छपाइएका समसामयिक स्तम्भ लेखहरूको सङ्गालो भूमध्य रेखा नामको पुस्तक प्रकाशित भएको छ । त्यस पुस्तकबाट प्राप्तहुने रोयल्टी रकम मिश्रले चितवनस्थित राउटेहरूलाई सहयोग गर्ने कुरा पुस्तक बिमोचन समारोहमा गराएका थिए । शिक्षा रबिन्द्र मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अङग्रेजीमा स्नातकोत्तर हासिल गरेका हुन् ।
त्यसैगरि पन्जाब विश्वविद्यालय, पाकिस्तानबाट पत्रकारितामा तथा लन्डन विश्वविद्यालय, बेलायतबाट अन्तराष्ट्रिय राजनितिमा स्नातकोत्तर गरेका हुन् । पेशा रवीन्द्र मिश्र पेशाले पत्रकार थिए । उनि बीबीसी नेपाली सेवाका प्रमुख थिए र उनले बीबीसीका महत्त्वपूर्ण अङ्ग्रेजी विभागहरू,द वल्ड टुडे,न्युज आवर र समाचार महाशाखामा काम गरेका थिए । उनले बीबीसी टेलिभिजनका लागि समाचार सम्प्रेषण र विश्लेषणहरू गरेका थिए । मिश्रले पाकिस्तानमा द न्युज इन्टरन्यासनल दैनिकको समाचार शाखामा पनि काम गर ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०२२-०३-१९
- जन्म मिति
- २०२२-०३-१९
- नागरिकता
- काठमाडौं
- नागरिकता
- काठमाडौं
- बाबु
- मनुज बाबु मिश्र
- बाबु
- मनुज बाबु मिश्र
- पति/पत्नी
- सारीका कार्की
- पति/पत्नी
- सारीका कार्की
- योग्यता
- स्नातकोत्तर
- योग्यता
- स्नातकोत्तर
समाचार
निर्वाचन आयोगका अनुसार,काठमाडौं निर्वाचन क्षेत्र नम्बर १मा अन्तिम मत परिणाम सार्वजनिक भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ७०१८ मत प्राप्त गर्नुभयो र उहाँ दोस्रो स्थानमा रहनुभयो। यस चुनावमा नेपाली काँग्रेसका प्रकाश मान सिंह ७१४३ मतका साथ विजयी हुनुभएको छ। रवीन्द्र मिश्रले यस क्षेत्रको कुल सदर मतको करिब २६.८२% मत प्राप्त गर्नुभयो।
प्राप्त मत
७०१८
मत प्रतिशत
२६.८२%
कुल सदर मत
२६१६६

प्रकाश मान सिंह
नेपाली काँग्रेस
७१४३
फरक +१२५

पुकार बम
राष्ट्रिय स्वतन्त्र पार्टी
४११५
फरक २९०३

किरण पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
३५३२
फरक ३४८६

रमेश प्रसाद खरेल
नेपाल सुशासन पार्टी(एकल चुनाव चिन्ह)
३१२४
फरक ३८९४

बाल कृष्ण न्यौपाने
नेपालका लागि नेपाली पार्टी
५९०
फरक ६४२८

डम्वर शाहु
हाम्रो नेपाली पार्टी
१५०
फरक ६८६८

सुरेन्द्र प्रसाद ढकाल
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
९२
फरक ६९२६

रिषम भट्टराई
नेपाली कांग्रेस (बी.पी.)
७६
फरक ६९४२

हरि शरण श्रेष्ठ
नेपाल मजदुर किसान पार्टी
५०
फरक ६९६८

संगीता बोगटी
स्वतन्त्र
३६
फरक ६९८२

शंकर बन्जाडे
विवेकशील साझा पार्टी
३०
फरक ६९८८

प्रकाश श्रेष्ठ
मौलिक जरोकिलो पार्टी
२३
फरक ६९९५

प्रकाश नायजु
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२२
फरक ६९९६

हरेन्द्र चौधरी
जनमत पार्टी
२२
फरक ६९९६

कुल बहादुर तमांङ
स्वतन्त्र
२०
फरक ६९९८

किरण कुमार शर्मा पौडेल
नेपालवाद
१९
फरक ६९९९

इन्द्र बहादुर थापा
नेश्नलिष्ट पिपल्स पार्टी
१८
फरक ७०००

शान्ती देवी के.सी.
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१७
फरक ७००१

मान बहादुर राई
राष्ट्रिय जनमुक्ति पार्टी
१६
फरक ७००२

गोमा खतिवडा अधिकारी
स्वतन्त्र
१२
फरक ७००६

मनिता (लिगल) श्रेष्ठ
जनसमाजवादी पार्टी नेपाल
८
फरक ७०१०

हरी कुमार घले
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
७
फरक ७०११

मन्जु राना मगर
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६
फरक ७०१२

सुनिता बसेल
स्वतन्त्र
५
फरक ७०१३

देब शर्मा
स्वतन्त्र
३
फरक ७०१५

मीरा विष्ट
स्वतन्त्र
३
फरक ७०१५

सीता तामाङ (के.सी.)
स्वतन्त्र
३
फरक ७०१५

निर्जल शाह
स्वतन्त्र
२
फरक ७०१६

संगिता राजबाहक
स्वतन्त्र
२
फरक ७०१६

खुमकला लामिछाने
स्वतन्त्र
१
फरक ७०१७

दुर्गा प्रसाद लिम्बु
स्वतन्त्र
१
फरक ७०१७




