
राजेन्द्र प्रसाद लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी प्राप्त मत
०
चुनाव इतिहास
परिचय
राजेन्द्रप्रसाद लिङ्देन एक नेपाली राजनीतिज्ञ हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् । उनी यस पार्टीका पूर्व महामन्त्री पनि हुन् । उनी नेपालको पहिलो सङ्घीय संसदका सदस्य हुन् । वि.सं. २०७४ को नेपालको आम निर्वाचनमा उनी झापा ३ निर्वाचन क्षेत्रबाट ४४,६१४ (५६.५२%) मत ल्याएर निर्वाचित भएका थिए । आदिवासी समुदायका भएर पनि उनलाई जातिय आरक्षणको विरोधी नेताका रूपमा चिनिन्छ । जीवनी राजेन्द्र लिङ्देनको जन्म वि.सं. २०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।
प्रहरी सेवामा रहेका उनका बाबुको जागिर झापामा भएकाले ढुङ्गेसाँघु (ताप्लेजुङ) मा जन्मेपनि उनको बाल्यकाल भने झापामा बित्यो । उनले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन् । राजनैतिक जीवन वि.सं. २०३८ देखि विगठित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा २०४६ सम्म ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०२२-०५-२२
- जन्म मिति
- २०२२-०५-२२
- नागरिकता
- झापा
- नागरिकता
- झापा
- बाबु
- मान प्रसाद लिङ्देन
- बाबु
- मान प्रसाद लिङ्देन
- पति/पत्नी
- सिता थापा
- पति/पत्नी
- सिता थापा
- योग्यता
- स्नातक
- योग्यता
- स्नातक
- पढेको संस्था
- TU
- पढेको संस्था
- TU
- अनुभव
- २ पटक वडा अध्यक्ष तत्कालिन गोलधाप गा.वि.स जि.वि.स. सभापति प्रतिनिधि सभा सदस्य क्षेत्र नं. ३ मा २०७४ देखि २०७९
सम्बन्धित समाचार
एकथान सांसद मात्र होइन, देश जोगाउन ‘नेपाल र नेपाली प्रथम’ भन्नेलाई मत दिनुहोस्: राजेन्द्र लिङ्देन
Bajarko Chirfar २०८४ को चुनाव २०८२ मा गराउँदैमा देश सुध्रिँदैन: अध्यक्ष लिङ्देन
Bajarko Chirfar समकालीन राजनीतिमा म नै सबैभन्दा बेदाग नेता हुँ: राजेन्द्र लिङ्देन
Bajarko Chirfar संसद्मा निर्णायक शक्ति बनेर देशलाई निकास दिन्छौँ: अध्यक्ष लिङ्देन
Bajarko Chirfar 
हरी बहादुर राजवंशी
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
०
फरक ०

राजेन्द्र कुमार घिमिरे
नेपाली काँग्रेस
०
फरक ०

डिल्लीराम घिमिरे
नेपाली कम्युनिष्ट पार्टी
०
फरक ०

प्रकाश पाठक
राष्ट्रिय स्वतन्त्र पार्टी
०
फरक ०

कर्ण लाल राजवंशि
जनता समाजवादी पार्टी, नेपाल
०
फरक ०

हरसलाल राजवंशी
जनमत पार्टी
०
फरक ०

धर्म लक्ष्मी दुवाल (लघु)
नेपाल मजदुर किसान पार्टी
०
फरक ०

याम कुमार श्रेष्ठ
मंगोल नेशनल अर्गनाइजेसन
०
फरक ०

चन्द्रकला सावा
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
०
फरक ०

जयेन मगर
नेशनल रिपब्लिक नेपाल
०
फरक ०

दिपक तिम्सिना
श्रम संस्कृति पार्टी
०
फरक ०

सन्तोष कटुवाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
०
फरक ०

श्यामकृष्ण पाठक
उज्यालो नेपाल पार्टी
०
फरक ०

विनिता कुमारी राजवंशी
जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह)
०
फरक ०

अभय राजवंशी
स्वतन्त्र
०
फरक ०

मानप्रकाश संग्रौला
स्वतन्त्र
०
फरक ०



