नेशनल रिपब्लिक नेपाल निर्वाचन आयोगबाट २२ फेब्ररी २०२४ (२०८० फाल्गुन १० गते) बैधानिक रूपमा दर्ता भएर आएको दल हो । नेपालमा स्थापित र विकास भएका ठूला तथा साना र पुराना तथा नयाँ पार्टीहरू विविध कारणले दिनानु दिन असफल हुदै गईरहेकाले परिवर्तनको स्पष्ट दर्शन, सिद्धान्त, विचार, नीति र कार्यक्रम सहित नेशनल रिपब्लिक नेपालको स्थापना भएको हो ।
समानुपातिक
निर्वाचनको मत परिणाम
अन्य
अन्य
स्थान ५ : २ ठाउँ

















































