Ads
Indira Rana Magar

इन्दिरा राना मगर
निर्वाचित

प्राप्त मत

६०११०

पार्टी समानुपातिक

५८१०५

सेयर
Ads

परिचय

इन्दिरा राना मगर झापाको शनिश्चरे–६ विसं २०२७ सालमा जन्मेकी समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक संसद उनी उपसभामुख निर्वाचित भएकी छन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरिन जसमा ९७ सांसदले विपक्षमा मत दिएका थिए । समाज सेवा सन् २०१७ का लागि छानिएका प्रेरणादायी बीबीसीको १०० प्रेरणादायी महिलामा सूचिमा नेपालकी इन्दिरा राना मगर पनि परेकी हुन् ।


 उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष हुन । पुरस्कार र मान्यता उनले सामाजिक सेवाको कदर स्वरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न हुन्: वल्र्ड चिल्ड्रेन्स पुरस्कार -स्विडेनस्थित वल्र्ड चिल्ड्रेन्स प्राइज फाउन्डेसनले बालबालिकाको क्षेत्रको काम गर्ने व्यक्तिलाई दिने गर्छ ।

उम्मेदवारको जानकारी

जन्म मिति
२०२७-०३-१८
नागरिकता
झापा
बाबु
प्रताप सिंह रानामगर
योग्यता
आई कम
पढेको संस्था
त्रिभुवन युनिभरसिटि
अनुभव
बालबालिका तथा महिला शसक्तिकरण कार्यमा बन्दि सहायता नेपाल मार्फत ३औ वर्ष काम गरेको १ कार्यकाल प्रतिनिधि उपसभामुख जिम्मेवारी बहन गरेको
Ads
Ads

समाचार

विजयी

निर्वाचन आयोगका अनुसार, झापा निर्वाचन क्षेत्र नम्बर २मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। कुल ६०११० मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ४८७४२ मतको अन्तरले पराजित गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देव राज घिमिरे ११३६८ मतका साथ दोस्रो स्थानमा रहनुभयो। श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी ७२९१ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै इन्दिरा राना मगरले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ६५.६४% हिस्सा हासिल गर्नुभएको छ।

प्राप्त मत

६०११०

मत प्रतिशत

६५.६४%

कुल सदर मत

९१५७२

देव राज घिमिरे

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

११३६८

फरक ४८७४२

केशव कुमार भण्डारी

श्रम संस्कृति पार्टी

७२९१

फरक ५२८१९

सरिता प्रसाई

नेपाली काँग्रेस

५६१६

फरक ५४४९४

भद्र प्रसाद नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

३९६६

फरक ५६१४४

धर्माशिला चापागाई

नेपाली कम्युनिष्ट पार्टी

१११५

फरक ५८९९५

चुडा कर्ण बेघा

उज्यालो नेपाल पार्टी

५६०

फरक ५९५५०

रमेश कुमार राजवंशी

जनमत पार्टी

३८०

फरक ५९७३०

पुण्य प्रसाद अार्चाय

स्वतन्त्र

३०५

फरक ५९८०५

युवराज संग्रौला

स्वतन्त्र

३०५

फरक ५९८०५

अकल बहादुर तामाङ्ग

मंगोल नेशनल अर्गनाइजेसन

१४८

फरक ५९९६२

तिल बहादुर राई

जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह)

९९

फरक ६००११

अर्जुन कुमार पाण्डे

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

९८

फरक ६००१२

श्रीप्रसाद सिटौला

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)

६४

फरक ६००४६

मान बहादुर पुलामी मगर

नेपाल जनमुक्ति पार्टी

६१

फरक ६००४९

अमृता लावती

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

६०

फरक ६००५०

चन्द्र कुमारी गारु

नेपाल मजदुर किसान पार्टी

२०

फरक ६००९०

रमेश कुमार कार्की

स्वतन्त्र

फरक ६०१०४